परिचय

संगै समाज को निर्माण गरौँ  सुडी समुदायका व्यक्तिहरुबीच मैत्रीपूर्ण एंव पारस्परिक सम्बन्ध कायम गरी आपसी सहयोग र समझदारीको विकास गर्ने तथा सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत क्षेत्रको विकास, उन्नयन र कल्याणका लागि सुडी समाज काठमाडौँको स्थापन भएको छ । विसं २०४८ मा इञ्जिनीयर रामवृक्ष साहको संयोजकत्वमा अनौपचारिक रुपमा सुडी समाज काठमाडौँको स्थापना भएको थियो । पछि २०५७ […]

Read More

उद्देश्य

सुडी समाज का उदेश्यहरु देहाय बमोजिम रहनेछन् – संस्था ऐन २०३४ बमोजिम स्थापना भएको सुडी समाज काठमाडौँ अविच्छिन्न, उत्तराधिकारवाला स्वायत्त संगठित संस्था हो । यस ऐनले समाजलाई निम्न उद्देश्य तथा कर्तव्य तोकेको छ । १ काठमाडौंँ उपत्यकामा बसोबास गरिरहेका सुडी समुदायका व्यक्तिहरुबीच पारस्परिक सम्बन्ध, सहयोग एंव समझदारी अभिवृद्धि गर्ने गराउने, २ सुडी समुदायमा रहेका विभिन्न […]

सुडी समाज काठमाडौंको साधारणसभा सम्पन्न

सुडी समाज काठमाडौंको शनिबार सम्पन्न १२ औँ साधारणसभाले शीतल प्रसाद महतोका अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिका  प्रथम उपाध्यक्षमा शङ्कर साह सुडी, उपाध्यक्षमा बिनय कुमार गामी, महासचिवमा डा. प्रकाश चन्द्र पंजियार, सचिवमा बिरेन्द्र कुमार साह, कोषाध्यक्षमा विनोद महासेठ र सहकोषाध्यक्षमा अंजु कुमारी चौधरी छन् । त्यस्तै सदस्यमा देवेन्द्र कुमार महासेठ,राम जतन […]

सुडी समाज काठमाडौँको नीतिगत अवधारणा र आगामी कार्ययोजना

सुडी समाज काठमाण्डौंको २०८२ बैशाख १२ मा सम्पन्न १२ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिको आगामी दुई वर्षे रणनीतिक सम्बन्धमा अध्यक्ष शीतलप्रसाद महतो  र महासचिव डा. प्रकाश चन्द्र पंजियारद्धारा जेष्ठ १५ गते बसेको दोस्रो पूर्ण बैठकमा प्रस्तुत नीतिगत अवधारणा र आगामी कार्ययोजना सुडी समाज काठमाडौँले लिएको ‘सुडी समुदायको सशक्तीकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त […]

अध्यक्ष को मन्तव्य

पोस्ट हरु

क्यान्सर रोग विशेषद्दारा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि नि:शुल्क प्रशिक्षण कार्यक्रम ।

माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीको प्रमुख आतिथ्यमा सुडी समाज काठमाडौंले आयोजना गर्ने क्यान्सर रोग विशेषज्ञद्धारा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि नि:शुल्क प्रशिक्षण कार्यक्रममा यहाँको गारिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

महिला शशक्तिकरण सम्बन्धि वक्तृत्वकला प्रतियोगिता

सुडी समाज काठमाडौँ- महिला उप समिती का संयोजक श्रीमती अनिता निराला जिउ को नेतृत्वमा महिला शशक्तिकरण सम्बन्धि वक्तृत्वकला प्रतियोगिता मिती २०७८/०३/१२ शनिवार का दिन COVID को बेला भर्चुअल माध्यम बाट सफलता पुर्वक सम्पन्न भयो। यस कार्यक्रम मा माननीय महिला, बालबालिका तथा ज्येष्ट नागरिक पुर्व मन्त्री जुली महतो जिउ प्रमुख अतिथि को रुप मा कार्यक्रम को […]

‘सुडी समुदायको सशक्तीकरणका लागि नयाँ दृष्टिकोण आवश्यक’

सुडी जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि यस समाजका सबै पक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ । सुडी समाज काठमाडौँद्वारा शनिबार आयोजित ‘सल्लाहकारको स्वागत तथा परिचयात्मक’ कार्यक्रममा समाजका सल्लाहकार विश्वनाथ साहले समाजको विकास र समृद्धिका लागि नयाँ योजना र दृष्टिकोणका साथ आगाडि बढ्नुपर्ने बताए । अर्का सल्लाहकार वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले […]

सहयोग र दान +977-9840000556