सुडी समाज काठमाडौँ- महिला उप समिती का संयोजक श्रीमती अनिता निराला जिउ को नेतृत्वमा महिला शशक्तिकरण सम्बन्धि वक्तृत्वकला प्रतियोगिता मिती २०७८/०३/१२ शनिवार का दिन COVID को बेला भर्चुअल माध्यम बाट सफलता पुर्वक सम्पन्न भयो। यस कार्यक्रम मा माननीय महिला, बालबालिका तथा ज्येष्ट नागरिक पुर्व मन्त्री जुली महतो जिउ प्रमुख अतिथि को रुप मा कार्यक्रम को […]
Day: August 3, 2021
महिला मा हुने कैंसर सम्बन्धि जनचेतना कार्यक्रम
सुडी समाज काठमाडौँ अन्तर्गत महिला उपसमिती को संयोजक आदरणीय श्रीमती अनिता निराला जिउ को नेतृत्व मा मिती २०७७/१२/२७ का दिन सफलता पुर्वक सम्पन्न भयो. यहि समाज का डाक्टर रिता महासेठ जिउ ले महिला मा हुने स्तन कैंसर र पाठे घर को मुख मा हुने कैंसर को जोखिम , कारणहरु र रोकथाम सम्बन्धि जानकारी उपस्थित महिला […]