Day: January 5, 2013

SEE मा उत्तीर्ण छात्र र छात्रा लाई प्रमाण पत्र

यस संस्था ले हरेक वर्ष SEE मा उत्कृष्ट अंकल्याउने स्वजातियएक जना छात्ररएक जना छात्रा लाई पुरस्कार र पदक दिई सम्मान गर्नेगर्छ. वर्ष २०७६/२०७७ मा यस समाज का छात्र सुयोग महतो (GPA ३.९५ ) र छात्राअन्तरा साह (GPA ४) लाईमिती २०७६/०४/११ गते पुरस्कार र पदक दिई सम्मानित गरियो.

अन्तरक्रिया कार्यक्रम

युवाउपसमिती को आयोजकत्वमा प्रत्येक शनिवार अन्तरक्रिया कार्यक्रम संचालन हुने गर्छ. COVID-19 को परिस्तिथि लाइ मध्येनजर राखी online अन्तरक्रिया को आयोजना गरिए को थियो. यस कार्यक्रम को मुख्य उदेश्य COVID 19 प्रती जिज्ञासा र यस को रोक थाम को लागी अपनाउने उचित माप दण्ड बारे जनचेतना फैलाउने थियो. सुडी समाज सदस्य मध्ये डा. रिता महासेठ; डा. […]