Day: January 11, 2013

महाशिवरात्रिका अवसरमा निःशुल्क भोजन तथा स्वास्थ्य शिविर

महाशिवरात्रिका अवसरमा यहाँस्थित पशुपतिनाथ मन्दिर प्राङ्गणमा सुडी समाज काठमाडौँले आज निःशुल्क भोजन तथा स्वास्थ्य शिविरको आयोजना ग¥यो । शिविरमा एक हजारभन्दा बढीलाई निःशुल्क भोजन गराइएको समाजको महाशिवरात्रि उपसमितिका संयोजक शङ्कर साह सुडीजे जानकारी दिनुभयो । यसैगरी समाजको स्वास्थ्य उपसमितिद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करीब दुई सयभन्दा बढीलाई स्वास्थ्य उपचार गरी निःशुल्क औषधि वितरण गरियो । […]