Month: December 2020

‘सुडी समुदायको सशक्तीकरणका लागि नयाँ दृष्टिकोण आवश्यक’

सुडी जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि यस समाजका सबै पक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ । सुडी समाज काठमाडौँद्वारा शनिबार आयोजित ‘सल्लाहकारको स्वागत तथा परिचयात्मक’ कार्यक्रममा समाजका सल्लाहकार विश्वनाथ साहले समाजको विकास र समृद्धिका लागि नयाँ योजना र दृष्टिकोणका साथ आगाडि बढ्नुपर्ने बताए । अर्का सल्लाहकार वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले […]