अन्तरक्रिया कार्यक्रम

अन्तरक्रिया कार्यक्रम

युवाउपसमिती को आयोजकत्वमा प्रत्येक शनिवार अन्तरक्रिया कार्यक्रम संचालन हुने गर्छ. COVID-19 को परिस्तिथि लाइ मध्येनजर राखी online अन्तरक्रिया को आयोजना गरिए को थियो. यस कार्यक्रम को मुख्य उदेश्य COVID 19 प्रती जिज्ञासा र यस को रोक थाम को लागी अपनाउने उचित माप दण्ड बारे जनचेतना फैलाउने थियो. सुडी समाज सदस्य मध्ये डा. रिता महासेठ; डा. पूनम मण्डल, श्रीमती सुशमा राउत जिउ को महत्वपुर्ण योगदान देखियो.

युवा उप समिती ले COVID १९ को बेला project youth community, wash my hands & avoid large crowd-covid-19 प्रोग्राम संचालन गरियो र यो प्रोग्राम ७७ जिल्लामा लोकप्रिय भयो.