हाम्रोबारेमा

हाम्रोबारेमा

परिचय

सुडी समुदायकाव्यक्तिहरु बीच मैत्रीपूर्ण एवं पारस्परिक सम्बन्धसुद्रिढगरी आपसी सहयोग र समझदारीको बिकास एवं शैक्षिक तथास्वास्थ लगायत को क्षेत्रमा बिकास, उन्नती र कल्याण को लागि सुडी समाज काठमाडौँ को स्थापना गरिए को छ. यसै क्रम मा संस्था को क्रियाकलाप लाइ कानूनी रुप ले कार्यान्वयनगर्नयस संस्था लाईजिल्ला प्रशाशन कार्यालय , काठमाण्डौ मासंघ संस्था दर्ता ऐन २०३४ को दफा (४) बमोजिम मिती२०५८/१/१८ गते दर्ताभए को छ. त्यसै गरी आर्थिक गति विधि लाई कानूनी रुप ले कार्यान्वयन गर्न को लागी आन्तरिक राजस्व बिभाग बाट स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाण पत्र प्राप्त गरियो को छ.

यस समाजमादेहाय बमोजिमकासदस्य छन्- साधारण सदस्य; भानार्थ सदस्य; सहयोगी सदस्य र आजीवन सदस्य. औसत मा यस समाज का सदस्यहरु साधारण सभा मार्फत वर्ष मा कम्तिमा एक पटक बैठक बस्ने गर्छन. साधारण सभा ले संचालकसमिती को चयन गर्ने गर्छ र यस संचालक समिती को अवधी २ वर्ष रहन्छ.

उदेश्य

सुडी समाज का उदेश्यहरु देहाय बमोजिम रहनेछन् –

  • सुडी समुदायकाव्यक्तिहरु बीच मैत्रीपूर्णएवं पारस्परिक सम्बन्धसुद्रिढ गर्नु
  • यस समुदायकाव्यक्तिहरु बीच सहयोग र समझदारीको बिकास गर्नु
  • यस समाज का शैक्षिक तथास्वास्थ लगायत क्षेत्रमा बिकास गर्नु
  • समाज को उन्नती र कल्याण को कार्य गर्नु