Images

क्यान्सर रोग विशेषद्दारा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि नि:शुल्क प्रशिक्षण कार्यक्रम ।

माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीको प्रमुख आतिथ्यमा सुडी समाज काठमाडौंले आयोजना गर्ने क्यान्सर रोग विशेषज्ञद्धारा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि नि:शुल्क प्रशिक्षण कार्यक्रममा यहाँको गारिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

महाशिवरात्रि २०८१ का अवसरमा निःशुल्क भोजन तथा स्वास्थ्य शिविर

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर प्राङ्गणमा सुडी समाज काठमाडौँले निःशुल्क भोजन तथा स्वास्थ्य शिविरको आयोजना गरेकोमा धनुषा, सपही निवासी बिरेन्द्र कुमार साहले यस वर्षको सम्पुर्ण खर्च  दिएको। यस शिविरमा दश हजारभन्दा बढी भत्तजनहरुलाई निःशुल्क भोजन गराइएको समाजको महाशिवरात्रि उपसमितिका संयोजक शङ्कर साह सुडीजे जानकारी दिनुभयो । यसैगरी समाजको स्वास्थ्य उपसमितिद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करीब दुई […]