महिला मा हुने कैंसर सम्बन्धि जनचेतना कार्यक्रम

महिला मा हुने कैंसर सम्बन्धि जनचेतना कार्यक्रम

सुडी समाज काठमाडौँ  अन्तर्गत महिला उपसमिती को संयोजक  आदरणीय श्रीमती अनिता निराला जिउ को नेतृत्व मा मिती २०७७/१२/२७ का दिन सफलता पुर्वक सम्पन्न भयो. यहि समाज का डाक्टर रिता महासेठ जिउ ले महिला मा हुने स्तन कैंसर र पाठे घर को मुख मा हुने कैंसर को जोखिम , कारणहरु  र रोकथाम सम्बन्धि जानकारी उपस्थित महिला समक्ष प्रस्तुति गर्नु भयो। आगामी समय मा पनि महिला स्यवास्स्तोथ सम्बन्धि कार्यक्रम हरु गर्ने छन् ।