सुडी समाज काठमाडौँ अन्तर्गत महिला उपसमिती को संयोजक आदरणीय श्रीमती अनिता निराला जिउ को नेतृत्व मा मिती २०७७/१२/२७ का दिन सफलता पुर्वक सम्पन्न भयो. यहि समाज का डाक्टर रिता महासेठ जिउ ले महिला मा हुने स्तन कैंसर र पाठे घर को मुख मा हुने कैंसर को जोखिम , कारणहरु र रोकथाम सम्बन्धि जानकारी उपस्थित महिला समक्ष प्रस्तुति गर्नु भयो। आगामी समय मा पनि महिला स्यवास्स्तोथ सम्बन्धि कार्यक्रम हरु गर्ने छन् ।