Day: January 9, 2013

युवा तथा महिलाहरुका लागि नेतृत्व विकास तालीम

काठमाडौं, ३ फागुन । सुडी समुदायका युवा तथा महिलाहरुको नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले सुडी समाज काठमाडौँद्वारा आयोजित एक दिने ‘नेतृत्व विकास तालीम’ आज यहाँ सम्पन्न भएको छ । युवा तथा महिलाहरुमा रहेको क्षमताको विकास र समुदायको विकासमा उनीहरुको नेतृत्व कायम गर्नका लागि तालीमको आयोजना गरिएको समाजका अध्यक्ष डा अशोक महासेठले जानकारी दिनुभयो । नयाँ […]