Day: January 10, 2013

विभिन्न व्यक्तित्वलाई सम्मान कार्यक्रम

सुडी समाज काठमाडौंले स्मरण शक्तिका माध्यमबाट ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका डा नवल पञ्जियारलाई सम्मान गरेको छ । जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा जन्मिएका डा पञ्जियारले एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर विश्वमा नयाँ कीर्तिमान राख्न सफल भएका हुन् । श्रम, उद्यममा लिन हुने कर्मठताले एउटा जागरुक, परिश्रमी र […]