महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर प्राङ्गणमा सुडी समाज काठमाडौँले निःशुल्क भोजन तथा स्वास्थ्य शिविरको आयोजना गरेकोमा धनुषा, सपही निवासी बिरेन्द्र कुमार साहले यस वर्षको सम्पुर्ण खर्च दिएको। यस शिविरमा दश हजारभन्दा बढी भत्तजनहरुलाई निःशुल्क भोजन गराइएको समाजको महाशिवरात्रि उपसमितिका संयोजक शङ्कर साह सुडीजे जानकारी दिनुभयो । यसैगरी समाजको स्वास्थ्य उपसमितिद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करीब दुई […]
Month: January 2013
विभिन्न व्यक्तित्वलाई सम्मान कार्यक्रम
सुडी समाज काठमाडौंले स्मरण शक्तिका माध्यमबाट ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका डा नवल पञ्जियारलाई सम्मान गरेको छ । जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा जन्मिएका डा पञ्जियारले एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर विश्वमा नयाँ कीर्तिमान राख्न सफल भएका हुन् । श्रम, उद्यममा लिन हुने कर्मठताले एउटा जागरुक, परिश्रमी र […]
युवा तथा महिलाहरुका लागि नेतृत्व विकास तालीम
काठमाडौं, ३ फागुन । सुडी समुदायका युवा तथा महिलाहरुको नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले सुडी समाज काठमाडौँद्वारा आयोजित एक दिने ‘नेतृत्व विकास तालीम’ आज यहाँ सम्पन्न भएको छ । युवा तथा महिलाहरुमा रहेको क्षमताको विकास र समुदायको विकासमा उनीहरुको नेतृत्व कायम गर्नका लागि तालीमको आयोजना गरिएको समाजका अध्यक्ष डा अशोक महासेठले जानकारी दिनुभयो । नयाँ […]
SEE मा उत्तीर्ण छात्र र छात्रा लाई प्रमाण पत्र
यस संस्था ले हरेक वर्ष SEE मा उत्कृष्ट अंकल्याउने स्वजातियएक जना छात्ररएक जना छात्रा लाई पुरस्कार र पदक दिई सम्मान गर्नेगर्छ. वर्ष २०७६/२०७७ मा यस समाज का छात्र सुयोग महतो (GPA ३.९५ ) र छात्राअन्तरा साह (GPA ४) लाईमिती २०७६/०४/११ गते पुरस्कार र पदक दिई सम्मानित गरियो.
अन्तरक्रिया कार्यक्रम
युवाउपसमिती को आयोजकत्वमा प्रत्येक शनिवार अन्तरक्रिया कार्यक्रम संचालन हुने गर्छ. COVID-19 को परिस्तिथि लाइ मध्येनजर राखी online अन्तरक्रिया को आयोजना गरिए को थियो. यस कार्यक्रम को मुख्य उदेश्य COVID 19 प्रती जिज्ञासा र यस को रोक थाम को लागी अपनाउने उचित माप दण्ड बारे जनचेतना फैलाउने थियो. सुडी समाज सदस्य मध्ये डा. रिता महासेठ; डा. […]