महाशिवरात्रिका अवसरमा यहाँस्थित पशुपतिनाथ मन्दिर प्राङ्गणमा सुडी समाज काठमाडौँले आज निःशुल्क भोजन तथा स्वास्थ्य शिविरको आयोजना ग¥यो । शिविरमा एक हजारभन्दा बढीलाई निःशुल्क भोजन गराइएको समाजको महाशिवरात्रि उपसमितिका संयोजक शङ्कर साह सुडीजे जानकारी दिनुभयो । यसैगरी समाजको स्वास्थ्य उपसमितिद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करीब दुई सयभन्दा बढीलाई स्वास्थ्य उपचार गरी निःशुल्क औषधि वितरण गरियो । […]
Month: January 2013
विभिन्न व्यक्तित्वलाई सम्मान कार्यक्रम
सुडी समाज काठमाडौंले स्मरण शक्तिका माध्यमबाट ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका डा नवल पञ्जियारलाई सम्मान गरेको छ । जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा जन्मिएका डा पञ्जियारले एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर विश्वमा नयाँ कीर्तिमान राख्न सफल भएका हुन् । श्रम, उद्यममा लिन हुने कर्मठताले एउटा जागरुक, परिश्रमी र […]
युवा तथा महिलाहरुका लागि नेतृत्व विकास तालीम
काठमाडौं, ३ फागुन । सुडी समुदायका युवा तथा महिलाहरुको नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले सुडी समाज काठमाडौँद्वारा आयोजित एक दिने ‘नेतृत्व विकास तालीम’ आज यहाँ सम्पन्न भएको छ । युवा तथा महिलाहरुमा रहेको क्षमताको विकास र समुदायको विकासमा उनीहरुको नेतृत्व कायम गर्नका लागि तालीमको आयोजना गरिएको समाजका अध्यक्ष डा अशोक महासेठले जानकारी दिनुभयो । नयाँ […]
SEE मा उत्तीर्ण छात्र र छात्रा लाई प्रमाण पत्र
यस संस्था ले हरेक वर्ष SEE मा उत्कृष्ट अंकल्याउने स्वजातियएक जना छात्ररएक जना छात्रा लाई पुरस्कार र पदक दिई सम्मान गर्नेगर्छ. वर्ष २०७६/२०७७ मा यस समाज का छात्र सुयोग महतो (GPA ३.९५ ) र छात्राअन्तरा साह (GPA ४) लाईमिती २०७६/०४/११ गते पुरस्कार र पदक दिई सम्मानित गरियो.
अन्तरक्रिया कार्यक्रम
युवाउपसमिती को आयोजकत्वमा प्रत्येक शनिवार अन्तरक्रिया कार्यक्रम संचालन हुने गर्छ. COVID-19 को परिस्तिथि लाइ मध्येनजर राखी online अन्तरक्रिया को आयोजना गरिए को थियो. यस कार्यक्रम को मुख्य उदेश्य COVID 19 प्रती जिज्ञासा र यस को रोक थाम को लागी अपनाउने उचित माप दण्ड बारे जनचेतना फैलाउने थियो. सुडी समाज सदस्य मध्ये डा. रिता महासेठ; डा. […]