Author: surisamajnp

महिला शशक्तिकरण सम्बन्धि वक्तृत्वकला प्रतियोगिता

सुडी समाज काठमाडौँ- महिला उप समिती का संयोजक श्रीमती अनिता निराला जिउ को नेतृत्वमा महिला शशक्तिकरण सम्बन्धि वक्तृत्वकला प्रतियोगिता मिती २०७८/०३/१२ शनिवार का दिन COVID को बेला भर्चुअल माध्यम बाट सफलता पुर्वक सम्पन्न भयो। यस कार्यक्रम मा माननीय महिला, बालबालिका तथा ज्येष्ट नागरिक पुर्व मन्त्री जुली महतो जिउ प्रमुख अतिथि को रुप मा कार्यक्रम को […]

महिला मा हुने कैंसर सम्बन्धि जनचेतना कार्यक्रम

सुडी समाज काठमाडौँ  अन्तर्गत महिला उपसमिती को संयोजक  आदरणीय श्रीमती अनिता निराला जिउ को नेतृत्व मा मिती २०७७/१२/२७ का दिन सफलता पुर्वक सम्पन्न भयो. यहि समाज का डाक्टर रिता महासेठ जिउ ले महिला मा हुने स्तन कैंसर र पाठे घर को मुख मा हुने कैंसर को जोखिम , कारणहरु  र रोकथाम सम्बन्धि जानकारी उपस्थित महिला […]

‘सुडी समुदायको सशक्तीकरणका लागि नयाँ दृष्टिकोण आवश्यक’

सुडी जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि यस समाजका सबै पक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ । सुडी समाज काठमाडौँद्वारा शनिबार आयोजित ‘सल्लाहकारको स्वागत तथा परिचयात्मक’ कार्यक्रममा समाजका सल्लाहकार विश्वनाथ साहले समाजको विकास र समृद्धिका लागि नयाँ योजना र दृष्टिकोणका साथ आगाडि बढ्नुपर्ने बताए । अर्का सल्लाहकार वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले […]

महाशिवरात्रिका अवसरमा निःशुल्क भोजन तथा स्वास्थ्य शिविर

महाशिवरात्रिका अवसरमा यहाँस्थित पशुपतिनाथ मन्दिर प्राङ्गणमा सुडी समाज काठमाडौँले आज निःशुल्क भोजन तथा स्वास्थ्य शिविरको आयोजना ग¥यो । शिविरमा एक हजारभन्दा बढीलाई निःशुल्क भोजन गराइएको समाजको महाशिवरात्रि उपसमितिका संयोजक शङ्कर साह सुडीजे जानकारी दिनुभयो । यसैगरी समाजको स्वास्थ्य उपसमितिद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा करीब दुई सयभन्दा बढीलाई स्वास्थ्य उपचार गरी निःशुल्क औषधि वितरण गरियो । […]

विभिन्न व्यक्तित्वलाई सम्मान कार्यक्रम

सुडी समाज काठमाडौंले स्मरण शक्तिका माध्यमबाट ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका डा नवल पञ्जियारलाई सम्मान गरेको छ । जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा जन्मिएका डा पञ्जियारले एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर विश्वमा नयाँ कीर्तिमान राख्न सफल भएका हुन् । श्रम, उद्यममा लिन हुने कर्मठताले एउटा जागरुक, परिश्रमी र […]

युवा तथा महिलाहरुका लागि नेतृत्व विकास तालीम

काठमाडौं, ३ फागुन । सुडी समुदायका युवा तथा महिलाहरुको नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले सुडी समाज काठमाडौँद्वारा आयोजित एक दिने ‘नेतृत्व विकास तालीम’ आज यहाँ सम्पन्न भएको छ । युवा तथा महिलाहरुमा रहेको क्षमताको विकास र समुदायको विकासमा उनीहरुको नेतृत्व कायम गर्नका लागि तालीमको आयोजना गरिएको समाजका अध्यक्ष डा अशोक महासेठले जानकारी दिनुभयो । नयाँ […]

SEE मा उत्तीर्ण छात्र र छात्रा लाई प्रमाण पत्र

यस संस्था ले हरेक वर्ष SEE मा उत्कृष्ट अंकल्याउने स्वजातियएक जना छात्ररएक जना छात्रा लाई पुरस्कार र पदक दिई सम्मान गर्नेगर्छ. वर्ष २०७६/२०७७ मा यस समाज का छात्र सुयोग महतो (GPA ३.९५ ) र छात्राअन्तरा साह (GPA ४) लाईमिती २०७६/०४/११ गते पुरस्कार र पदक दिई सम्मानित गरियो.

अन्तरक्रिया कार्यक्रम

युवाउपसमिती को आयोजकत्वमा प्रत्येक शनिवार अन्तरक्रिया कार्यक्रम संचालन हुने गर्छ. COVID-19 को परिस्तिथि लाइ मध्येनजर राखी online अन्तरक्रिया को आयोजना गरिए को थियो. यस कार्यक्रम को मुख्य उदेश्य COVID 19 प्रती जिज्ञासा र यस को रोक थाम को लागी अपनाउने उचित माप दण्ड बारे जनचेतना फैलाउने थियो. सुडी समाज सदस्य मध्ये डा. रिता महासेठ; डा. […]

सम्मान कार्यक्रम

सुडी समाज काठमाण्डौ ले यस समाज मा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्व हरुलाई सम्मान गर्ने गर्छ. त्यसै सम्बन्धमा हालै डा. सुनील साह तथा डा. बिनोद साह लाई सम्मानित गरियो.

रक्तदान र नव वर्ष शुभकामना अदानप्रदान

नव वर्ष २०७६ को उपलक्ष्य मा मिती २०७६/०१/०१ गते सुभकामना आदान प्रदान कार्यक्रम संगै रक्तदान कार्क्रम को आयोजना युवा उपसमिति ले इ. राम स्वरूप महासेठ को अध्यक्षता मा सफलता पुर्वक सम्पन्न गरियो.